IGJF CWC member Prakash Gurung
IGJF CWC member Prakash Gurung

आइजीजेएफ सीडब्ल्युसी सदस्य प्रकाश गुरूङलाई राहत

Share this news

आइजीजेएफका सीडब्ल्युसी सदस्य प्रकाश गुरूङलाई सर्वोच्च अदालतमा धेरै सुनुवाइपछि राहत मिलेको छ। यसबारेमा आइजीजेएफका प्रमुख अजय एडवर्डसले जानकाारी दिंदै भनेका छन्- बंगाल सरकारले‌ (दार्जीलिङ पुलिस प्रशासन) सर्वोच्च अदालतमा उच्च अदालतले अघि दिएको धरौटी खारेज गर्न निवेदन दिएको थियो। प्रकाश गुरूङ केवल आइजीजेएफका सदस्य भएका हुनाले उनलाई लक्षित गरिएको स्पष्ट छ। म तृणमूलसँग जोडिएको छु भनेर जब कसैले ममाथि आरोप लगाउँछ भने, यो घटनाले देखाउँछ कि सरकारले केवल आइजीजेएफमाथि कडा नजर राखिरहेको छ। हामी डराउँदैनौं। हामी कहिल्यै आफ्नो सदस्य एवं समर्थकहरूलाई छोड्नेछैनौं। एडवर्डसले प्रकाश गुरूङको लागि यो ऐतिहासिक अवसरमा पार्टीका कानुनी टिमका प्रत्येक सदस्यलाई हार्दिक वधाई दिएका छन्।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग