ICC T20 World Cup 2026
ICC T20 World Cup 2026

आइसीसी भारत र वेस्ट इन्डिजबीचको भीडन्त पुग्यो निर्णायक मोडमा

Share this news

आइसीसी प्रतियोगिता निर्णायक मोडमा पुगेको छ। अब भारत र वेस्ट इन्डिजबीच हुने आगामी खेल ‘भर्चुअल नकआउट’ अर्थात् क्वार्टरफाइनल सरह हुने भएको छ।

अघिल्लो खेलमा वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित भयो। यस हारले उसको अंक मात्र घटेन, नेट रन रेटमा पनि ठूलो असर परेको छ। हारका बाबजुद वेस्ट इन्डिज हाल तालिकाको दोस्रो स्थानमा छ । यता, भारतले जिम्बाब्वेविरुद्ध शानदार जित निकाल्दै आफ्नो अंक र नेट रन रेट दुवै सुधार गरेको छ। तर त्यस जितपछि पनि भारत हाल तेस्रो स्थानमै रहेको छ।

समूहको शीर्ष स्थानमा दक्षिण अफ्रिका मजबुत देखिएको अवस्थामा सेमिफाइनलको बाँकी स्थानका लागि भारत र वेस्ट इन्डिजबीच कडा प्रतिस्पर्धा देखिएको छ। यस्तो अवस्थामा दुवै टोलीबीचको आगामी खेल जित्ने टोलीले मात्र सेमिफाइनल यात्रा कायम राख्नेछ भने हार्ने टोलीको यात्रा लगभग समाप्त हुनेछ।

यसै कारण भारत–वेस्ट इन्डिज खेल प्रतियोगिताकै सबैभन्दा महत्वपूर्ण र दबाबपूर्ण खेल बन्ने निश्चित छ, जसलाई क्वार्टरफाइनल सरहको भीडन्तका रूपमा हेरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड