श्रावणको दोस्रो सोमबार किराँतेश्वर शिवधाममा धेरै भीड

Share this news

हिमालयको काखमा अवस्थित प्राकृतिक र आध्यात्मिक सौन्दर्यले भरिएको सुन्दर राज्य सिक्किमको दक्षिण अनि पश्चिमी भेगमा पर्ने लेग्शेपस्थित पवित्र किराँतेश्वर शिवधाममा सोमबार श्रावण महीनाको दोस्रो सोमबारको अवसरमा ऐतिहासिक भक्तजनको भीड देखिएको थियो। धार्मिक मान्यता अनुसार शिवको आराधनाका लागि सर्वोत्तम मानिने श्रावण महिनामा शिवधाममा हिजो जल चढाउने भक्तहरुको संख्या पचास हजार नाघेको प्रशासनले जनाएको छ।

Share this news
आजको रोजाइ
वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत