दशैंलाई स्वागत गर्दै घर घर लाहुरेका प्रशिक्षणार्थीहरू सफाइ कार्यमा

Share this news

हरेक घरमा लाहुरे जन्मनु पर्छ भन्ने ध्येयले मिरिकमा गत धेरै वर्षदेखि कार्य गरिरहेको संस्था हो घर घर लाहुरे, बिशेष भारतीय सेना, अर्ध सेना बलमा स्थानीय युवाहरुलाई भर्ना गराउनको निम्ति संस्थाले युवाहरुलाई शारीरिक अनि बौद्धिक रुपमा तयार गर्ने गरेको छ। संस्थाले यति मात्रै होइन तर युवाहरुलाई आफ्नो समाज, परिवेश बुझाउनको निम्ति धेरै सामाजिक कार्यक्रमहरुमा यी युवाहरुको सक्रिय भूमिका पाउँछौं। यस्तो दशैंले संकेत दिइसकेको अवस्थामा हाल घरघर लाहुरेसित संलग्न रहेका युवाहरुले मिरिकदेखि दार्जीलिङ जाने मूल सडकको सफाइगरिरहेका छन्। संस्थाका निदेशक अननेरी कप्तान सुनिल तामाङको निर्देशनमा पचासभन्दा धेर युवाहरु दैनिक तालिमपछि सफाइ अभियानमा जुटेका छन्। तामाङले युवाहरुलाई समाजप्रति उत्तरदायी बनाउन जरुरी रहेको बताएका छन्। उनले बताए अनुसार यस सफाइ अभियानले केवल स्वच्छता मात्रै निर्दिष्ट गर्दैन तर युवाहरुमा आफ्नो संस्कार संस्कृति चाड पर्वप्रति उत्सुक हुन सिकाउने छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ