भानु जयन्तीमा 70 वर्ष माथिका वरिष्ठजनरलाई सम्मान 

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): तामसाङ खासमहल बस्तीको कल्याण समाजले 211औं भानु जन्म जयन्ती भव्य रुपमा मनायो। यस अवसरमा भानुभक्त जयन्ती किन मनाइन्छ अथवा मनाउन किन जरूरी छ भन्ने विषयमाथि समाजको वरिष्ठ व्यक्तिगणले प्रकाश पारे । समाजको भाइ-बहिनीहरुले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई अनु रोचक बनाए भनी कल्याण समाजले बताएको छ। कल्याण समाजले जानकारी गराए अनुसार,यसै कार्यक्रमको अवसर पार्दै 22 वर्ष देखि संघर्षरत 70 वर्ष माथिका 22 जना वरिष्ठ सदस्यगणलाई उनीहरूले समाजलाई गरेको निस्वाथ योगदान‌लाई सम्मान गर्दै समाज सभापति  पुरण शर्मा साथै सचिव धनिचन्द्र राईले दोसला ओढाएर सम्मान जनाए।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा