honor to meet Tulku Gyatso Gurung
honor to meet Tulku Gyatso Gurung

टुल्कु ग्यात्सो गुरुङलाई भेट्न पाउनु सम्मानको कुरा

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सरकारी निवासमा महामहिम टुल्कु सांगे योतेन ग्यात्सो गुरुङलाई स्वागत गर्न र भेट्न पाउनु आफ्नो लागि ठूलो सम्मानको कुरा भएको बताएका छन्। सिक्किमको जनताको तर्फबाट उहाँको दिव्य आशीर्वाद लिने, हाम्रो प्यारो राज्यमा निरन्तर शान्ति, सद्भाव र कल्याणको लागि प्रार्थना गर्ने सौभाग्य आफुलाई प्राप्त भएको पनि मुख्यमन्त्रीले बताएका छन्।

honor to meet Tulku Gyatso Gurung

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 