Himanshu Pradhan from Siliguri,
Himanshu Pradhan from Siliguri,

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

Share this news

सिलगढीका बीट बक्सर हिमांशु प्रधान, ब्यान्ड साउन्ड अफ सोल्स, सोनी टिभी‌द्वारा प्रसारित इन्डियाज गट ट्यालेन्ट सिजन ११ को टेलिभिजन राउन्ड पार गरेका छन्। यो एपिसोड ०६ दिसम्बर २०२५ शनिबार राति ९.३० बजे सोनी टिभी र सोनी लिभ एपमा प्रसारण गरिएको थियो। छ सदस्यीय ब्यान्डमा सिक्किका प्रमुख गायक तेन्जिङ धोनीये जयपुरका गायक वाशिम अक्रम, झारखण्डका गिटारवादक अक्षय, जयपुरका बीट बक्सर गौरव मीना, औधपुरका भरत राज बाँसुरीवादक पनि समावेश छन्। हिमांशु प्रधान र तेन्जिङ धोनोये र गौरव मीना पूर्व ब्यान्ड द माउन्टेन सोल्स featuring गौरदीपका सदस्य हुन्। डीडी नेशनल च्यानलद्वारा प्रसारित ब्याटल अफ ब्यान्डमा बीट बक्सर हिमांशु प्रधान, बीट बक्सर गौरव मौना र जयपुरका गायक वाशिम अक्रमले उत्कृष्ट प्रस्तुति दिएका थिए र दोस्रो रनरअप भएका थिए। फेरि उनीहरूलाई डीडी नेशनल च्यानलमा ब्याटल अफ ब्यान्ड इन्टरनेशनलमा अतिथिको रूपमा प्रस्तुति दिन आमन्त्रित गरिएको थियो। त्यहाँबाट उनीहरूले मुम्बईको जिओ वल्र्ल्ड सैन्टरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय वेभ समिटमा प्रस्तुति दिने अवसर पाए। उनीहरूले त्यो कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिएका छन्।
नोभेम्बर २०२५ मा, हिमांशु प्रधानलाई सोनी टिभीको इन्डिया गट ट्‌यालेन्टबाट माथिका कलाकारसँग नयाँ ब्यान्ड, साउन्ड अफ सोल्सलाई प्रस्तुति दिन आमन्त्रित गरिएको थियो। इन्डिया गट ट्यालेन्टमा सहभागी मध्ये एक जना गौतम कुमार प्रधान र आमा चन्द्रावतीका छोरा सिलगढी निवासी हुनु गर्वको विषय हो। हिमांशु र उनको टोलीलाई फाइनलमा पुन्याउन दार्जीलिङ जिल्ला, सिलगढी र वरपरका मानिसहरूले समर्थन गर्नु आवश्यक रहेको हिमांशु प्रधान पारिवारिक स्रोतले बताए

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ