दार्जीलिङ,21 नोभेम्बर(निसं):हिल तृणमूल कांग्रेस पार्टीको तर्फबाट पार्टी कार्यालय दार्जीलिङमा एक कार्यक्रम राख्दै हालै तृणमूल कांग्रेस सुप्रिमो ममता व्यानर्जीले खेला होबे खेलकूदसँग सम्बन्धित विभागको राज्यस्तरमा सचिवको रुपमा दार्जीलिङ जिल्लाबाट मनिष छेत्रीलाई नियुक्ति दिएकोमा हिल तृणमूल कांग्रेस पार्टीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

दार्जीलिङ,21 नोभेम्बर(निसं):हिल तृणमूल कांग्रेस पार्टीको तर्फबाट पार्टी कार्यालय
दार्जीलिङमा एक कार्यक्रम राख्दै हालै तृणमूल कांग्रेस सुप्रिमो ममता व्यानर्जीले
खेला होबे खेलकूदसँग सम्बन्धित विभागको राज्यस्तरमा सचिवको रुपमा दार्जीलिङ
जिल्लाबाट मनिष छेत्रीलाई नियुक्ति दिएकोमा हिल तृणमूल कांग्रेस पार्टीको तर्फबाट
बधाई तथा शुभकामना व्यक्त गरेका छन्।









