वरिष्ठ मा.वि., हि-याङ्थाङको उदाहरणीय कार्य

Share this news

सिक्किम राज्यको जैविक अभियानलाई सशक्त समर्थन गर्ने क्रममा सरकारी वरिष्ठ माध्यमिक विद्यालय, हि-याङ्थाङले एक अनुपम उदाहरण प्रस्तुत गरेको छ। सन् १९४१ मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि शिक्षाको क्षेत्रमा राज्यमै विशिष्ट उपलब्धिहरू हासिल गर्दै आएको छ। यस्तै अब विद्यालयले आधुनिक शिक्षासँगै व्यवहारिक ज्ञानको सन्तुलन गर्दै विद्यार्थीहरूलाई कृषि शिक्षामा सक्रिय रुपमा संलग्न गराएको छ। विद्यालयका प्रधान अध्यापक नारायण बस्नेतको नेतृत्वमा सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरू मिलेर यस वर्ष जैविक हर्दी (बेसार) खेती सुरुवात गरिएको थियो। यो प्रयास केवल शिक्षण मात्रै नभई वास्तविक उत्पादनसम्मको यात्राको रूपमा रहेको छ। उत्साहपूर्वक काममा लागेका नानीहरूले खेतमा बीऊ रोप्नेदेखि उत्पादित हर्दीलाई पिसेर पिठो बनाउने प्रक्रिया समेत आफै सिकेका छन्। अहिले विद्यालयले उत्पादन गरेको बेसारको पिठो स्थानीय बजारमा विक्रिमा ल्याउने तयारीमा छ, जसले विद्यार्थीहरूलाई कृषि–उद्योग र उद्यमशीलताको व्यवहारिक समझ दिलाएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ