अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

Share this news

सोनादा,  (निसं): गत 8 दिसम्बरको दिन सोनादा पचेङ समष्टिको अप्पर पचेङ नन्द गाउँमा राती आगलागी हुँदा एक घर जलेर खरानी भएको थियो। उक्त आगलागीमा दुई तल्ले काठको घर जलेर खरानी बनेको थियो। रातीको 12 बजीको समयमा भएको आगलागीमा अप्पर पचेङ नन्द गाउँ निवासी हर्कबहादुर गुरुङ्को घर जलेर नष्ट भएको थियो। यस आगलागीमा घर जलेर खरानी बनेपछि आगलागीमा जीउमा लगाएको लुगाबाहेक केही पनि निकाल्न नपाएको साथै सबै सर सामानहरु र कागज पत्रहरु पनि जलेर नष्ट भएको थियो।

अप्पर पचेङ्को बाल कल्याण समूहद्वारा हर्कबहादुर गुरुङ्की एघारौँ श्रेणीमा अध्ययनरत्‌‍ नातिनीलाई सहयोग गरेका छन्‌‍। यस क्रममा बाल कल्याण समूहका सभापति अरुण राई,सचिव सुवास राई अनि सदस्यहरूले अग्नी पीड़ित परिवारका नानी दिपशिखा गुरुङलाई होलिक्रस सोनादा अध्ययनरतलाई सहयोग प्रदान गरेका छन्‌‍। बाल कल्याण समूहद्वारा दिपशिखा गुरुङलाई 15 हजारको सहयोग राशि प्रदान गरिएको छ। उक्त आगलागीमा हर्कबहादुर गुरुङ्की एघारौँ श्रेणीमा अध्ययनरत्‌‍ नातिनीको सबै पाठ्य पुस्तकहरु र युनिफर्महरु सबै जलेर खरानी बनेको थियो। त्यसैले सम्पूर्ण बाल कल्याण समूहका सदस्यगण उनको घर पुगेर 15 हजार रुपियाँको सहयोग राशि हस्तान्तरण गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ