आगामी शनिबार 19 जुलाई बिहान १० बजे दिब्यावाणी भवनमा दार्जीलिङ्ग केरिङ्ग ह्याण्ड एनजीओद्वारा स्वास्थ्य शिविरको आयोजन गरिएको छ। जसमा शारीरिक रोग हर्मोन थाईराईड सुगरको विशेषज्ञ डा. प्रसिद्ध ढकाल, दिल्ली एम्स अस्पतालका पूर्व विशेषज्ञले सेवा प्रदान गर्नेछन्। केरिङ्ग ह्याण्डका संस्थापक शिशिर राईले सबैलाई यो शिविरबाट फाइदा लिनहुन अनुरोध गरेका छन्। विस्तृत जानकारीको लागि 9560984518 मा सम्पर्क गर्नहुन राईले अनुरोध गरेका छन्।
