चम्पासरी युवा नाट्य मञ्चद्वारा स्वास्थ्य शिविर

Share this news

चम्पासरी युवा नाट्य मञ्चद्वारा रक्तदान र स्वास्थ्य शिविरको आयोजन आइतबार गरेको थियो। मिलन मोड नजीकै महेशमारी, सिलगढीको गुञ्जन रुचाल मञ्च भवनमा आयोजित शिविरमा ठूलो सङ्ख्यामा मानिसहरूले स्वेच्छाले रक्तदान गरे। यसरी नै आँखाका रोगीहरू अनि सुगर समस्या हुनेहरूले जाँच गराए। यसका साथै उनीहरूलाई सम्बन्धित विषयमा सल्लाह-सुझाउ पनि दिइएको छ। उक्त शिविरमा नै लायन्स क्लबकी विशिष्ट पदाधिकारी श्रीमती अरूणा रुचालद्वारा खाँचो परेका मानिसहरूलाई छाता पनि वितरण पनि गरिएको थियो।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा