Gurkhas of Delhi
Gurkhas of Delhi

दिल्लीका गोर्खाहरूले 24 अगस्तमा पालन गर्ने भाषा दिवस

Share this news

दिल्लीका गोर्खाहरूले आगामी 24 अगस्तमा पालन गर्ने भाषा दिवस पालन गर्ने भएका छन्। उक्त कार्यक्रम सबैको समयलाई मध्यनजर राखेर यो आउँदो आइतबार नयाँ दिल्लीको
आइटीओ अवस्थित हिन्दी भवनमा दिउँसो ३:३० बजी आयोजन गरिएको छ। भारतीय गोर्खा परिसंघको नेतृत्वमा आयोजन गरिएको कार्यक्रममा दिल्लीका सबै संघ-संस्थाहरुले संयुक्तरुपमा सहभागिता जनाउँनेछन्। उक्त कार्यक्रममा सबैजनालाई आफ्नो बहुमुल्य समय निकालेर उपस्थित भई भाषा दिवसको महत्व बढाइदिन आयोजन समितिद्वारा अनुरोध गरिएको छ।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन