GTA's are selling mountain properties
GTA's are selling mountain properties

जीटीएकाहरूले पहाड़को सम्पत्तिहरु बेचिरहेको आरोप

Share this news

आइजीजेएफका सभासद् रोबर्ट छेत्रीले एक प्रेस बिज्ञप्ति गर्दै हालमा जीटीएको चौकीमा बस्नेहरुले पहाड़को सम्पत्तिहरु बेचिरहेको आरोप लाएका छन्।
बिज्ञप्तिमा उल्लेख गरिए अनुसार 45-जना सभासद्हरु नै लिएर जीटीए सभामा सिल्भर फर बिल्डिंगलाई लिजमा दिइने प्रस्ताव पारित गरिएको हो भन्ने जीटीए पर्याटन बिभागका कार्यकारी सभासद् नोर्देन शेर्पाको बयानलाई ठाडो खण्डन गर्दै बिपक्षी सभासद्हरुलाई उक्त बिषयमा जानकारी नगराइएको आइजीजेएफका सभासद्हरुले जनाएका छन्। बिपक्षी सभासद् छेत्रीले भने “यदि हाम्रो उपस्थितिको सभामा उक्त प्रस्ताव पारित गरिएको हो भने हामीलाई यसको प्रमाण दिनुपर्नेछ, जीटीए सभा बोलाउन त छोड़ी, भोटर्सलाई भेट्ने जग्गा पनि दिइएको छैन।”

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आजको रोजाइ