जीटीएले ब्याडमिन्टनको स्पनसर अनि हल निर्माण गर्ने

Share this news

यङ्ग सटलर्स दार्जीलिङ्गले स्थानीय नानीहरूलाई लिएर ब्याडमिन्टन कोचिङ्ग क्याम्प चलाइरहेछ। हल किरायामा लिएर यो क्याम्प चलिरहेको थाहा पाएँ। धेरै दिनहरूदेखि सटलर्सले मलाई क्याम्पमा आइदिन निमन्त्रणा दिएको थियो भन्दै जीटीए मुख्य कार्यपाल
अनित थापा आज क्याम्पमा उपस्थित भए। सटलर्स दार्जीलिङ्गका सदस्यहरूलाई राम्रो काम भइरहेको बताउँदै बधाइ दिए। जीटीए प्रमुखले सटलर्सद्वारा गरिएको कार्यको सराहना गर्दै दार्जीलिङ्गमा एउटा राम्रो ब्याडमिन्टन खेल्ने हल निर्माण गरेर सटलर्सकै देखरेखमा दिने वचन दिए। सटलर्सले आयोजना गरिरहेको जीटीए स्तरमा ब्याडमिन्टन टुर्नामेन्टलाई पनि सम्पूर्ण रूपले जीटीएले स्पन्सर गर्ने बताए।

GTA will sponsor badminton

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड