GTA Tourism Department
GTA Tourism Department

गोजयुमोद्वारा जीटीए पर्यटन विभाग र विभागीय सभासद नोर्देन शेर्पाप्रति आभार

Share this news

विगत केही दिन अघिमात्र दार्जीलिङको मुटु मानिने चौरस्ता परिसरको ओपन थिएटरको शिलालेख तथा मार्बल पट्टिका उख्लिएको वा उखालिएको हो भन्दै गोर्खा जनमुक्ति युवा मोर्चाको तर्फबाट जीटीए प्रमुख, दार्जीलिङ नगरपालिका, अनि पर्यटन बिभाग जीटीए लाई प्रश्न गर्दै प्रतिउत्तर मागेको थियो। पत्रचार गरेको दुई तीन दिन भित्रमा नै उक्त शिलालेख जस्ताको तेस्तै फेरि जडान गरिएको कार्यको सराहना गर्दै गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको तर्फबाट जीटीए पर्यटन विभाग अनि विभागीय सभासद नोर्देन शेर्पाप्रति आभार व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य