पैह्राे पीडितहरूका लागि जीटीएद्वारा तीनवटा राहत शिविर सञ्चालित

Share this news

गत शनिबार विहान भुकभुकेमा मिरिकमा गएकाे विनाशकारी पैह्राेले घर विहीन बनेका अनि पैह्राेकाे जाेखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा राख्न तीनवटा राहत शिविर गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन, मिरिक प्रशासनले संचालन गरेको छ। उक्त राहत शिविर साैरेनी बजार सार्वजनिक भवन, मिरिक बजार सार्वजनिक भवन अनि मिरिक नगरपालिका वार्ड नम्बर नाेै सार्वजनिक भवनमा संचालन गरिएकाे छ। उक्त राहत शिविरमा हाल दुई सयभन्दा अधिक मानिसहरू बसेका छन् भने उनीहरूलाई खाना, वस्त्र लगायत आवश्यक सामाग्रीहरू उपलब्ध गरिदिएकाेले राहत शिविरमा हालसम्म कुनै समस्या र अभाव देखिएकाे छैन। आधिकारिकरूपमा मिरिकमा तीनवटा राहत शिविरहरू स्थापना गरिए पनि कतिपय गाउँ बस्तीकाे सुरक्षित स्थानमा पनि पैह्राे प्रभावित मानिसहरू बसेकाे जानकारी पाइएकाे छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड