जीटीए आइडलको सेमिफाइनल राउन्डको एपिसोड आगामी ६ र ७ सेप्टेम्बर प्रत्येक शनिबार र आइतबार समय ८ बजे बेलुकी युट्युब च्यानलमा हेर्न सकिनेछ। यसको युट्युब च्यानल स्पेश नराखी Gorkhamanchadigita टाइप गर्न उक्त प्रतियोगिताका प्रमुख सभासद अनोश थापाले जानकारी गराएका छन्।












