GTA Chairman's Fund
GTA Chairman's Fund

बन्द चि. श्रमिकलाई जीटीए चेयरम्यान फण्डबाट बोनस दिइने

Share this news

फाउलाई ( FOWLAI ) नपाएको बन्द चियाबगानका श्रमिकहरूलाई जीटीए चेयरम्यान रिलिफ फण्डको रहल रकम बोनसको रूपमा वितरण गरिने अनित थापाले घोषणा गरेका छन्। आइजीजेएफको श्रमिक सङ्गठनले गरेको मागअनुसार नै जीटीए मुख्य कार्यपाल अनित थापाले यो घोषणा गरेका छन्। उनले पहाडमा हरेक वर्ष बोनसको समय आफ्नो हक र अधिकार पाउनु श्रमिक आमा, बाबा, दिदी बहिनीहरूले सङ्घर्ष गर्नु पर्थ्यो। त्यो देखेर यसपाली आफूले बोनसमाथि सरकारले नै हस्तक्षेप गर्नु पर्छ भन्ने ठानेको भन्दै यो कुरा उनले सरकारलाई बुझाएको बताए। सरकारले पनि हाम्रो कुरालाई बुझेकोमा उनले धन्यवाद ज्ञापन गरे। त्यसैको कारण यसपाली हाम्रो श्रमिक आमा बाबाहरुले कुनै झमेला नै नगरी बोनस पाएको देखिरहेको थापाले बताए। अहिले चियाबारीहरूमा खुशीको लहर छाएको छ, यो हाम्रो निम्ति सकारात्मक लक्षण हो। उहाँहरुको खुशीमा आफू पनि खुशी भएकोे जीटीए प्रमुखले बताए। उनले कोविड समय स्थापित जीटीए चेयरम्यान रिलिफ फण्डबाट बन्द चिया बगानका श्रमिकहरूलाई बोनसको रुपमा वितरण गराउने बताए।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन