दार्जीलिङको छोरो राज्यसभाको सांसद भएर आउँदा हर्षवर्द्धन श्रृंङ्गलाको पहाडी जनताद्वारा भव्य स्वागत गरियो। स्वागत गरिए अनुसार अब पहाडको लागि कार्य गर्ने उनको उत्साह कस्तो रहनेछ, त्यो हेर्न बाँकी रहेको छ।