गोजमुमोको सदर ४ समष्टिको कर्मी सभा सम्पन्न

Share this news

केन्द्रिय समितिको पहलमा चलिरहेको गोर्खा जनमुक्ति मोर्चाको कर्मी सभा केशर राईको अध्यक्षतामा दार्जीलिङ सदर ४ समष्टिको कर्मी सभा सम्पन्न गरियो। आइतबार सम्पन्न सभामा गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट अध्यक्ष बिमल गुरुङ, केन्द्रिय सचिव अनिल दीप राई, युवा मोर्चा अध्यक्ष नोमन राई, दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेवर युनियनका अध्यक्ष सूरज सुब्बाको साथमा दार्जीलिङ शहर समितिका सदस्यगण लगायत दार्जीलिङ सदर ४ गोजमुमोका कार्यकर्ता अनि प्रतिनिधिहरूको प्रमुख उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन