गोजमुमो युअ नोमन राईको टोली बोडोल्याण्डमा

Share this news

गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय अध्यक्ष नोमन राईको अगुवाईमा बोडोल्याण्ड भ्रमणमा रहेको दोस्रो दिन गोर्खा जनमुक्ति युवा मोर्चाका १३ सदस्य टोलीद्वारा शनिबार बोडोल्याण्ड प्रादेशिक क्षेत्रका वर्तमान सरकारी अधिकारी सचिव ए०सी०एस० अमर ज्योति बर्मनसंग भेट गरि बोडोल्याण्ड प्रादेशिक क्षेत्रको सम्झौता पत्रको प्राविधिक ढाँचाको नैतिक संरचनाभित्र भएका प्रमुख विषय वस्तुहरू बारे जानकारी लिन उनको कार्यलयमा भेट गरे।
आफ्नो ब्यस्ततालाई पन्साएर भए तापनि बर्मनले दार्जीलिङबाट गएको टोलीसंग एक घण्टा पन्ध्रह मिनटजति समय दिएर सम्बन्धित विषयमा बुझाउने प्रयास गरे। प्रथम दिनको भेटवार्तामा कोक्राझारका वर्तमान बिधायक लरेन्स इसलेरीको पनि उपस्थिति रहेको थियो।

Gozmumo Yua Noman Rai's team

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका