Anmol Tiwari achivement Assam
Anmol Tiwari achivement Assam

पहिलो गोर्खाली छोरीले ट्रेन चलाउने, असमकै गौरव बनिन् अनमोल कान्छी

Share this news

असमको गुवाहाटी नरेङ्गी क्षेत्रअन्तर्गत कलिताकुची (२ नं. बिर्कुची) निवासी अनमोल कान्छी नाउँले चर्चित अनमोल शर्मा तिवारीले इतिहास रचेकी छिन्। उनी पहिलो गोर्खाली युवती बनेकी छिन्, जसले सफलतापूर्वक ट्रेन सञ्चालन गर्ने समाजमा नयाँ उदाहरण प्रस्तुत गरेकी छिन्। अनमोल शर्मा तिवारीका पिता अखिल प्रकाश शर्मा र माता शकुन्तला शर्मा हुन्। सामान्य परिवारबाट आएकी अनमोलले आफ्नो मेहनत, लगनशीलता र आत्मविश्वासका कारण यस्तो उपलब्धि हासिल गरेकी हुन्। अनमोल नृत्यकलाका पनि पारखी हुन्।

उनी कोरियो ग्राफरको रुपमा आफ्नो प्रतिभाको प्रदर्शन गर्दै आएकी छिन्। यस उपलब्धिले केवल उनको परिवारलाई मात्र होइन, सम्पूर्ण गोर्खाली समुदायलाई गर्वान्वित बनाएको छ। विशेषगरी महिलाहरूका लागि यो प्रेरणादायी उदाहरण बनेको छ, जसले देखाउँछ कि दृढ इच्छाशक्ति र निरन्तर प्रयासले कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ। उनले सानैदेखि नृत्यमा रुचि त राख्थिन् नै, यसका साथै ट्रेनको पाइट हुन पाए कति राम्रो हुन्थ्यो भनेर कल्पना गरिरहन्थिन्। यसैक्रममा अब चाँहि पक्कै ट्रेनको पाइट हुन्छु भनेर निश्चय गरिन्।

यसरी उनले सम्बन्धित विषयमा जानकारी जुटाएर परीक्षामा सफलसता प्राप्त गरिन्। आज यसरी उक्त स्थान प्राप्त गरेकीमा खुबै हर्ष प्रकट गरिन्। उनले यी सब हुनुमा आफ्ना आमा-बुवार सम्मानित मानिसहरूको आशीर्वाद रहेको बताइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ