Gorkha Vishwakarma Kami Youth Trust
Gorkha Vishwakarma Kami Youth Trust

गोरखा विश्वकर्मा कामी युथ ट्रस्टद्वारा श्री विश्वकर्मा पूजा

Share this news

दिल्लीमा सञ्चालित गोरखा विश्वकर्मा कामी युथ ट्रस्टद्वारा श्री विश्वकर्मा पूजाको आयोजन तेस्रो पल्ट मुनिरका बाल्मीकि मन्दिर प्राङ्गणमा गरिएको थियो। धनराज प्रजाको कोरीओग्राफीमा समूह गणेश वन्दनामा अति सुन्दर नृत्य प्रस्तुति गारियो। दिल्लीका सबै संघ संस्थाबाट उपस्थित भई विश्वकर्मा पूजाको आशीर्वाद साथ प्रसाद ग्रहण गरेका थिए। यहीक्रममा श्री विश्वकर्मा समुदायको आफ्नो भेष भूषालाई प्राथमिकता दिन “हाम्रो स्वाभिमान ट्रस्ट”का ट्रस्टी प्रेम छेत्रीले हामीले आफ्नो संस्कृति आफ्नो भेषभूषालाई पहिलो प्राथमिकता दिने कुरामा जोड दिए। यसरी नै “कर्म भूमि समाज”का अध्यक्ष राजू शंकारले पनि पूजामा उपस्थिति दिएका थिए। गोरखा विश्वकर्मा कामी युथ ट्रस्टको प्रमुख सलाहकार युगीन खातीले 3 सालदेखि निरन्तर श्री विश्वकर्मा भगवानको प्रतिमा ट्रस्टलाई प्रदान गरेकोमा समामान जनाइयो। नृत्य प्रस्तुत गर्ने नानीहरुलाई प्रमाण-पत्र अनि पारितोषिक प्रदान गरिएको थियो। कार्यक्रम सफल बनाउने अमित धमला र अन्य ट्रस्टको परिवारलाई धन्यवाद ज्ञापन गरिएको ट्रस्टका अध्यक्ष किरण रसाईंलीले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ