GJM Committee Meeting Darjeeling
GJM Committee Meeting Darjeeling

गोर्खा जनमुक्ति मोर्चा फूबसेरिङमा नारी मोर्चाको समिति गठन

Share this news

गोर्खा जनमुक्ति मोर्चालाई समष्टि साथै शाखा प्रशाखा लिएर जमिनी तहमा बलियो बनाउने उदेश्यले आइतबार फूबसेरिङ पान्दम समष्टि अन्तर्गत फूबसेरिङ ब्लक गठान्थार्थ एउटा जरुरी सभा फूबसेरिङ पाँच नम्बर अमरत्न समाज भवनमा सम्पन्न गरियो।

आजको सभामा उपस्थित सम्पूर्ण गोजमुमो फूबसेरिङ ब्लकका समर्थकहरूको सुझाव अनुरूप फूबसेरिङ ब्लक कमिटी, नारी मोर्चा अनि फूबसेरिङ चिया बगान श्रमिक संगठनको गठन एव प्रतिनिधिहरूको चयन पनि गरियो ! आजको सभाले पारित गरि गठन गरिएको फूबसेरिङ ब्लक, नारी मोर्चा लगायत श्रमिक संगठन यसप्रकार छन् :

गोजमुमो फूबसेरिङ ब्लक कमिटीमा अध्यक्ष : इलेन गुरुङ, उपाध्यक्ष : आनन्द छेत्री,
सचिव : बिजय राई, सहसचिव : अजित छेत्री, कोषाध्यक्ष : प्रणय सुब्बा, प्रबिन गुरुङ सल्लाहकार : उत्तम राई , दावा तामाङ।
गोजमुमो फूबसेरिङ ब्लक नारी मोर्चाको समितिमा सभापति : नम्रता तामाङ उपासभापति : सरिता प्रधान, सचिव : सबिना गिरि, सहसचिव : पूर्णिमा गुरुङ, कोषाध्यक्ष : नीमा गुरुङ, सल्लाहकार : रमला गुरुङ, प्रितीमाया गुरुङ, गुड्डु ठकुरी , मेनुका गुरुङ , समु तामाङ।
गोजमुमो फूबसेरिङ चिया बगान श्रमिक संगठनको समितिमा अध्यक्ष : दीपक प्रधान उपाध्यक्ष : प्रदीप प्रधान, सचिव : प्रानित राई, सहसचिव : पासाङ शेर्पा / बबिता मुखिया, सदस्य : मुकेश राई , जीवन तामाङ, आजको सभामा विशेष गरि फूबसेरिङ पान्दम समष्टिको तर्फबाट अध्यक्ष श्री सचिन ठकुरी, उपाध्यक्ष सुनील प्रधान, सचिव कुन्दन राई , समष्टि युवा मोर्चा सचिव अमिन प्रधान , समष्टि नारीमोर्चा संयोजिका अनु गिरिको विशेष उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ