गोरामुमो सोनादा आञ्चालिक समितिको पुर्नगठन

Share this news

गोरामुमो सोनादा आंचलिक समितिको सांङ्ठनिक सभा निम्न सोनादा नाली चाउर सार्वजनिक भवनमा निर्मल चन्द्र राईको अध्यक्षतामा आयोजन गरिएको थियो। सभामा गोरामुमो सोनादा आंचलिक समितिको पुर्नगठन गरियो। जसमा अध्यक्ष भुपेन्द्र गुरुङ, उपाध्यक्ष, बुद्ध सिंह तामाङ, सहदेव गुरुङ अनि सुरेश राईलाई सर्वसम्मतिले चयन गरियो। यसैगरी मूल सचिव किशोर थापा, उपसचिव सन्तोष प्रधान, निर्मल चन्द्र राई अनि चन्द्र देव गुरुङ चयन भए। क्रमशः कोषाध्यक्ष सागर तामाङ, शुद्ध तामाङ, जितेन तामाङ अनि प्रणित थापा अनि प्रवक्ता रुस्तम छेत्री र सोनाम शेर्पा चयन भएका छन्। यसैगरी १४ जना कार्यकारिणी सदस्यहरु चयन गर्दै २१ जना सल्लाहकारहरु चयन गरिएका छन्।
प्रनित थापाले संचालन गरिएको सभामा सम्पूर्ण नेतृत्वबर्ग, भ्रातृ संगठनका प्रतिनिधि बर्ग एवं व्यापक संगठन बिस्तार अनि पार्टीको भावी रणनीति व्यापक छलफल गरिएको थियो। जसमा गोरामुमो कार्यकर्ताहरुको उपस्थित रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

Goramumo Sonada Zonal Committee

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड