एसएचजीको लागि गोकमा दुइदिने प्रशिक्षण

Share this news

मिडल गोकमा सञ्चालित गोक-तकबीया को-अपरेटिभ ब्याङ्कद्वारा स्वनिर्भर समूहका कार्यकर्ताहरूलाई लिएर दुइदिने प्रशिक्षणको आयोजना गरिएको थियो। प्रशिक्षकहरू ब्याङ्कका अधिकारीद्वय राम कुमार राई अनि शिशिर पौडेल रहेका थिए। उक्त क्रममा एक्जेक्युटिभ अफिसर ध्रुव तामाङ अनि क्लस्टरबाट श्रीमती वीणा राईको उपस्थिति रहेको थियो। प्रशिक्षणमा मुख्य गरि कामहरू अनि हरहिसाबको फाँटवारी समूहहरूले गरिरहेको भए पनि औपचारिकरुपमा कसरी गर्नपर्छ भन्ने कुराहरू सिकाइएको थियो।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 