General Assembly of Kalebung NGO Network

कालेबुङ एनजीओ नेटवर्कको आमसभा

Share this news

कालेबुङ एनजीओ नेटवर्कको वार्षिक आमसभा होसन्ना च्यारिटेबल ट्रस्टको सभाहलमा अध्यक्ष निरियस मुखियाको अध्यक्षतामा सम्पन्न भएको छ। सन् 2017 मा स्थापना भएको उक्त संगठनले जिल्लाभरिका सक्रिय सामाजिक संस्थाहरूलाई एकजुट गर्दै विभिन्न सेवामूलक कार्य गर्दै आइरहेको छ।

General Assembly of Kalebung NGO Network

सभामा वर्ष 2025/26 का लागि सदस्य संस्थाहरूलाई मेम्बरसिप सर्टिफिकेट वितरण गरियो। साथै आगामी दिनहरूमा अझ सशक्त ढंगले सामाजिक कार्यहरू सञ्चालन गर्ने तथा जिल्लाका सबै पञ्जीकृत र सक्रिय संस्थाहरूलाई नेटवर्कमा समेट्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ। सदस्यता लिन चाहने संस्थाहरूले आवश्यक औपचारिकता पूरा गर्नुपर्ने जनाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड