G. K. Sharma Bhattarai's novel "Mulghar" released

जी. के. शर्मा भट्टराईको उपन्यास “मूलघर” लोकार्पण

Share this news

जी के शर्मा भट्टराईको सातौं कृति उपन्यास “मूल घर”को विधिवत लोकार्पण शुक्रबार भयो। सिलगढी स्थित दार्जीलिङ सिक्सटी प्लस (60+) संस्थाको कार्यालयमा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा यो “मूलघर ” उपन्यासलाई विधिवत लोकार्पण गरियो। संघका अध्यक्ष पीएस घिमिरे, वरिष्ठ विद्वान नाटककार साहित्यकार युवराज काफ्लेको विशेष उपस्थिति साथै संस्थाका संयुक्त सचिव केदारनाथ शर्मा, विशिष्ट समाजसेवी बीबी विश्वकर्मा, मोहन क्षेत्री र दुर्गा साम्बा सुब्बा आदिको उपस्थितिमा लोकार्पण गरियो। सिक्किम अकादमीबाट प्रकाशित “मूल घर”को विधिवत लोकार्पण केही दिनअघि गान्तोकमा गरिएको थियो भने दोस्रोपटक सिलगढीमा लोकार्पण गरिएको हो।

G. K. Sharma Bhattarai's novel "Mulghar" released

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।