स्वतन्त्रता सेनानी पीबी छेत्री क्रिकेट प्रतियोगिता 26 जनवरीदेखि हुने

Share this news

स्वतन्त्रता सेनानी प्रयात पूर्ण बहादुर छेत्री स्मृतिमा दोस्रो वार्षिक अन्तरगाउँ क्रिकेट प्रतियोगिताको आयोजनाको आयोजना 26 जनवरीदेखि शुरू हुने भएको छ। तामुलपुर जिल्लामा आजाद हिन्द फौजका स्वतन्त्रता सेनानी प्रयात पूर्ण बहादुर छेत्री स्मृतिमा दोस्रो वार्षिक अन्तरगाउँ क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ।
अखिल असम गोर्खा छात्र संघ, पूर्व डेफेली आञ्चलिक समितिको उद्योग तथा सम्पूर्ण शाखा समितिको सहयोगमा आयोजना गरिएको यस खेल प्रतिस्पर्धा आगामी २६ जनवरीबाट भोलाझार बंगालीपाडा हाईस्कूलको खेल मैदानमा सम्पन्न हुनेछ।

आजाद हिन्द फौजका सिपाहीको रूपमा स्वतन्त्रता संग्राममा होमिएर पनि ओझेलमै रहेका महान स्वतन्त्रता सेनानी प्रयात पूर्ण बहादुर छेत्रीलाई खेलद्वारा नयाँ पुस्तालाई चिनाउनुको साथै ग्रामीण क्षेत्रका खेल प्रतिभाहरूलाई एउटा मञ्च प्रदान गर्ने उद्देश्यले यस खेल प्रतियोगिताको आयोजना गरिएको हो।
सो खेल प्रतिस्पर्धामा क्रिकेट टोलीहरूको सक्रिय सहभागिता र क्रिकेटप्रेमी जनताको बाक्लो उपस्थितिको लागि आह्वान गरेका छ आयोजक समितिले। खेल प्रतियोगिता सन्दर्भमा अधिक जानकारीका लागि मोबाइल नम्बर 87618 37793 अथवा 84865 70899 मा सम्पर्क गर्न सक्नेछन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ