Four athletes from Sikkim

एसियाली बडीबिल्डिङमा सिक्किमका चार खेलाडीहरू

Share this news

सिक्किमका चार खेलाडीहरू – अनिता क्षेत्री, नोर्बु भुटिया, स्वर्णिम राई र तेन्जिन डेडेन भुटिया १८ देखि २५ अगस्ट २०२५ सम्म थाइल्याण्डमा आयोजना हुने ५७ औं एसियाली बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०२५ मा भारतको प्रतिनिधित्व गर्न छनोट भएका छन्। चारै जना खेलाडीहरू सिक्किमको बडीबिल्डर्स एसोसिएसनका गर्वित सदस्य हुन्। १८ अगस्टमा, टोली सुरक्षित रूपमा थाइल्याण्डमा अवतरण गरिसकेको छ र अब २२ र २३ अगस्ट २०२५ मा हुने भव्य कार्यक्रमको लागि तयारी गरिरहेको छ। यो अविश्वासनीय अवसर सिक्किमको बडीबिल्डर्स एसोसिएसनले प्रदान गरेको प्लेटफर्म मार्फत सम्भव भएको हो, जसले राज्यमा बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्सलाई प्रवर्द्धन गर्न र खेलाडीहरूलाई उच्चतम स्तरमा प्रतिस्पर्धा गर्न मद्दत गर्ने दिशामा काम गरिरहेको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम