ऋषिहाटमा फाउण्डेसन-द्वारा रक्तदान शिविरको आयोजना

Share this news

दार्जीलिङ,17 नोभेम्बर(निसं): गत बाल दिवसको अवसरमा जम्मा 24 युनिट रक्त सग्रंह गर्दै रक्त दान जीवन दानको नारामा ऋषिहाट चियाबरीमा गुञ्जियो।दार्जीलिड जिल्ला अस्पताल , गुड नेभर हुड सोसाइटी दार्जीलिड र न्यु होप फाउण्डेसन-को संयुक्त रुपमा  आयोजित रक्तदान कार्यक्रममा रगतको महत्वमा सचेतना जगाउँन चर्चित दार्जीलिड बिसाउँने चौतारी संस्थाले पनि आर्थीक अनि शारीरिक सहयोग गरेर बडो उत्साह प्रदान गरेको थियो। जसमा संस्थाको दुवै सदस्य नम्रता रुम्बा तामाड, मुल सचिवा अञ्जु तामाड, खजाञ्चीले पनि रक्तदानसितै अहम सहयोग पुर्‍याएकोछ। यसरी नै पञ्चायत समिति चाँदनी तामाड.,पाष्टर राजेश मुखिया ,समाजीक  अभियान्ता  अनिल राई , समिन राई , निता राई मुखिया  स्वास्थ्य केन्द्र ऋषिहाट चियाबारी अनि संस्थाको सक्रिय सदश्य वर्गले अहम भुमिका निभाएको थियो भनी मुल सचिव बिरमन लामाले जानकारी दिएका छन्।जानकारी अनुसार, कार्यक्रमको थालनीमा जिल्ला अस्पताल टोली,विशिष्ट अथितिवर्गलाई माल्यार्पण गरेर आयोजक नेफ संस्थाको सक्रिय सदस्य अनि गुड नेभर हुड सदश्य नेत्र बराईलीले स्वागत जानाए। प्रमुख अथिति पास्टर राजेस मुखिया,विशिष्ट, अथिति अनिल राई,चाँदनी तामाङ,बगान प्रमुख प्रबन्धक राजीव कुमार चौधरी,सहायक प्रबन्धक पुरण राई, एकाउण्टेन अजित शर्मा , एल्डरद्वय सकुल राई,अर्जुन लेप्चा ,सुमत राई, डिकन सदिप राई , सुजित बिश्व,कृष्णा घतानी,रुथ टिकामाया बिश्व,उमेश प्रधान,अशित राई ,अशिम राई,प्रणिल राई ,सलिम तामाङ निर्मल सोताङ आदिलाई सम्बोधन गरे पश्चायत शिविरको थालनी गरियो ! जसमा 24 जना रक्तदाता ,बगान प्रमुख र सहायक प्रबन्धक वर्गलाई नेफ सभापति सेवन राईद्वारा एक मुष्ठमा धन्यबाद दिए भनी मुल सचिव बिरमन लामाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ