Forest Department
Forest Department

राईधापबाट चितुवा उद्धार गर्न वन विभागका कर्मचारीहरू सक्रिय

Share this news

मिरिक नगरपालिका वार्ड नम्बर 6 अन्तर्गत काउले गाउँ नगीच रहेकाे राईधाप पाेखरीमा एउटा चितुवा दुईवटा बच्चा सहित देखिएपछि वन विभागका कर्मचारीहरू उद्धार कार्यमा लागेका छन्। उक्त पाेखरी गहिराे रहेकाे कारण केही दिनदेखि त्यही चितुवा फसेकाे छ। जसलाई खबर लेख्दासम्म उद्धार गरिएकाे छैन।यतिका दिनसम्म चितुवा पाेखरीमा देखापरेपछि स्थानीय मानिसहरूमा भयकाे वातावरण बनेकाे छ भने सम्बन्धित निकाय समक्ष चितुवा उद्धार शीघ्र गरिदिने अनुराेध गरेपछि वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त ठाउँमा चितुवा रहेकाे पुष्टि गर्दै उद्धार कार्यमा लागेकाे छ। उक्त विषयमा बाेल्दै एडीएफओ समीर गजमेरले चितुवाकाे उद्धार विभागले गर्न सक्रिय कार्य गरिरहेकाे बताउँदै चितुवालाई उद्धार गर्न बाघडाेग्रा अनि सुकुनाबाट एक्पर्टहरूलाई आवश्यक सामग्रीकाे साथमा बाेलाइएकाे जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग