आर्थिक सहयोगबाट निर्मित होटलको विधिवत उद्घाटन

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको विशेष सहयोगमा छुजाचेन समष्टिको रोधी खिम समिति एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको राज्य स्तरीय संयुक्त सचिव टीआर गुरूङलाई होटल व्यवसायको निम्ति आर्थिक सहयोग प्रदान गरिएको थियो भने उक्त होटलको आज विधिवत उद्घाटन गरिएको छ। युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान साथै उपाध्यक्ष सहदेव शर्माले उपस्थित रहेर यो होटलको विधिवत उद्वघाटन गरेका थिए।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा