Exemption from checking
Exemption from checking

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

Share this news

रूफ टप क्यारियर-लाई केन्द्र गरेर लक्जरी वाहनहरुमाथि लाग्ने अल्टरेशन फाइनसँगै चेकिङ पनि अब बन्द हुने प्रदीप लामाले जानकारी गराएका छन्।‌ अर्कोतिर पहाडको सडक सुविधाअनुसार ठूलो सरकारी बसहरु चाँडै सानो आकारमा प्रतिस्थापन गरिने लामाले थप जनाएका छन्।
सोमबार जिल्ला आरटीओ-सितको बैठकपछि प्रेस भेलालाई सम्बोधन गर्दै लामाले सेप्टेम्बरदेखि फेरि सुरु गरिने फाइन अनि चेकिङ-बाट दार्जीलिङ अनि कालेबुङका लक्जरी गाडीहरु अब मुक्त रहने बताएका हुन् । यसबाहेक ठूलो तथा लामो आकार भएको एनबीएसटीसी बसहरु हटाएर सानो आकारको बस प्रतिस्थापन चाँडै गरिने आरटीओ पक्षले आश्वस्त गरेको बताउँदै उनले व्यक्तिगत छाडेर गाडी चालक सङगठनहरु परहित एवं भलाइको निम्ति समर्पित भइ काम गर्नपर्ने अपिल गरेका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान