6/8 गोर्खा पुर्व सैनिक सङ्गठन 87औं स्थापना दिवस 

Share this news

दार्जीलिङ, 9 फरवरी(निसं): दार्जीलिङ-कालेबुङ-तराई-सिक्किम 6/8 गोर्खा राइफल्सका पुर्व सैनिक सङ्गठनले 87औं स्थापना दिवस अप्पर पुलबजारस्थित सामुदायिक भवनमा सुबेदार मेजर रमेश प्रधानको विशेष आतिथ्यमा पालन गर्‍यो।
देशको रक्षामा सहिद भएका सैनिकहरुको सम्मानमा एक मिनेटको मौन धारण गर्दै क्याप्टेन उमेश गुरुङले राष्ट्र ध्वज सम्मान  गरेपछि राष्ट्र गानको साथमा कार्यक्रम शुरु गरिएको थियो।
आयोजक टोली सङ्गठनका सभापति अनरेरी क्याप्टेन टीबी गुरुङ, उपसभापति अनरेरी क्याप्टेन अमर गुरुङ , सचिव हवल्दार प्रताप थापा, कोषाध्यक्ष हवल्दार रतन गुरुङ अनि 6/8 गोर्खा पुर्व सैनिक सङ्गठनका संस्थापक सदस्य शरण गुरुङको अहम भुमिका रहेको थियो।
सो स्थापना कार्यक्रममा विद्या ज्योति एकादमीका विद्यार्थीहरु क्रमैले अवन्य ठकुरीले नृत्य, शिरडीसा सुब्बाले सेक्सोफोनमा धुन अनि भीजीए ब्याडका नानीहरू धुन प्रस्तुत गरेका थिए।
संगठनको तर्फबाट संगठनका सभापति अनरेरी क्याप्टेन टीबी गुरुङले 78औं स्थापना दिवस सफल रूपमा सम्पन्न गराउन सहयोग पुर्‍याउने सम्पुर्णलाई धन्यवाद अर्पण गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड