ज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन

Share this news

दार्जीलिङ,16 जुन(निसं): जिल्ला कानूनी सेवा प्राधिकरण(डीएलएसए)-को आयोजनामा आइतबार ज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन गर्‍यो। चौरस्तामा स्थित ज्येष्ठ नागरिक संस्थाको कार्यलयमा अध्यक्ष केबी गुरुङको उपस्तिथी बीच संस्थाका सदस्यहरुलाई लिएर डीएलएसए अधिवक्ता जयन्ती देवानले ज्येष्ठ नागरिकहरुलाई कानुनी जानकारी लगायत दुर्व्यवहार  माथि रहेका  कानुनी प्रावधान बारे जागरुक गराए । संक्षिप्त कार्यक्रममा कानून सम्बन्धि विभिन्न जागरुकता पर्चाहरु पनि वितरण गरिएको जानकारी पीएलभी रीना रायाले दिएकी छन्।

Share this news
आजको रोजाइ
निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी