दा्जीलिङकी गायिका दक्षता गुरूङ मेरो भोइस युनिभर्सको लोकगीत राउन्डमा पुगेकी छिन्। यो राउन्डमा उनले थारू समुदायको भेषभूशामा लोकगीत सफलतापूर्वक गाएकी थिइन्। ठ्याक्कै थारू युवती देखिने दक्षता गुरूङ तकभर चियाबारी, दा्जीलिङका हेमन्त-अञ्जली गुरूङकी कान्छी छोरी हुन्।












