DTA called meeting on August 8 on bonus
DTA called meeting on August 8 on bonus

बोनस-माथि डीटीएले डाक्यो बैठक ८ अगस्तमा

Share this news

चिया बोनस-माथि दार्जीलिङ टी एसोसिसन (डीटीए)-ले ८ अगस्त बैठक डाकेको छ। प्लाण्टर्स क्लव डीटीए शाखा कार्यालयमा अपरान्ह ३ बजे हुने सभामा ९ वटा राजनैतिक दलका प्रतिश्रमिक सङ्गठनका दुईजना प्रतिनिधिहरु उपस्थित भइदिने मुख्य सल्लाहकार सन्दीप मुखर्जीले पत्राचार गरेका छन्।‌ यसलाई केन्द्र चिया श्रमिकहरुबीच मिश्रित प्रतिक्रिया देखापरेको छ। अगस्त ५ शुक्रबार पहिलो बैठक शुरु हुने भनिए तापनि कति प्रतिशतको दरमा कहिले चिया बोनसको फैसला हुने भन्ने कुराको टुङ्गो छैन। लगभग दशैंको मुखमा पुगेको यो झमेलामाथि हस्तक्षेसँगै राज्यको श्रम विभागले निकालेको सामाधान सूत्रसित दार्जीलिङको चिया श्रमिकहरु खुशी भएको देखिन्न। घट्दो उब्जनी र श्रमिक संख्याबीचको मुनाफा अनि नोक्सानीको खिँचातानीपछि पछिल्लो ४ प्रतिशतको रहल बोनसको मुद्दा सबैलाई टाउको दुखाइको विषय हुने देखिन्छ। किनभने यो मुद्दामाथि अहिलेसम्म कुनै छलफल हुन सकेको छैन।

DTA called meeting on August 8 on bonus

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान