चालक एशो.का चालकहरूद्वारा अनित थापालाई समर्थन

Share this news

बिभिन्न चालक एशोसिएसनका चालकहरूले जनाए अनित थापालाई समर्थन: पहाड सही चालकको हातमा कुदिरहेको छ। दार्जीलिङ्ग ओल्ड क्यापिटल टावर ड्राइभर वेलफेयर एशोसिएसन, जज बजार पिक अप भ्यान वेलफेयर एशोसिएसन, ब्लूमफिल्ड बरबटे, बि सि एम आर एस, मेरीबोंग स्याण्डीगेट, आर यू बि एम एस, बंगाली मंदिर (ब्यानेक बर्न )का चालक दाज्यु भाइहरूले BGPM को नीति, सदभाव अनि पहाडको हितमा गर्ने कार्यको प्रशंसा गर्दै पार्टीलाई समर्थन जनाएको छ। आगामी चुनाउ BGPM कै पक्षमा रहने दाबी गरेका छन्।

दार्जीलिङ्ग जज बजार स्थित पार्टीको केन्द्रीय कार्यलयमा चलीरहेको भेटघाट कार्यक्रममा उहाँहरूले पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा आफ्नो समर्थन दिएका हुन्। चालक प्रतिनिधिले भने, ” हामी चालक दाज्यु भाइहरूले सोचेर , बुझेर अनि छलफल गरेर नै अनित दाज्युलाई समर्थन दिएका हौं। जसरी गाडीमा चालकहरुले प्यासेन्जरको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई गन्तव्यमा पुर्याउँछौं त्यसरी नै अनित थापाको नेतृत्वले पहाडलाई सुरक्षा दिएको छ अनि पहाडलाई सही गन्तव्य तिर लगेको छ। पहाड सही चालकको हातमा कुदिरहेको छ।”

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड