dream come true
dream come true

सपना साकार बनाउन मैदानमा उत्रिएर कठाेर परिश्रमकाे आवश्यक्ता पर्ने

Share this news

भारतीय महिला फूटबल दललाई २३ बर्षपछि एशिया कपकाे लागि चयन गराउन सफल भारतीय फुटबल सिनियर महिला टोलीका हेड कोच क्रिस्पिन छेत्री बुधबार मिरिक लुविस अंग्रेजी स्कूल आइपुगे। जहाँ उनलाई भब्य स्वागत गरियाे। उक्त स्कूलमा यस अवसरमा एउटा कार्यक्रम पनि आयाेजना गरियाे। जसमा स्कूलका निर्देशक लियाेनार्ड सुब्बा, प्राचार्य नाेयल छेत्री, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, जीटीए खेलकूद परिषदका सदस्य समीर राई, मिरिक स्पाेर्टर्स एशाेसिएशनका केसाङ लामा, ऋषि याेन्जन लगायत विभिन्न स्कूलका प्रचार्य शिक्षक शिक्षिका एवं विद्यार्थीहरूकाे उपस्थिति रहेको थियो। यस अवसरमा काेच क्रिस्पिन छेत्रीलाई उक्त स्कूले सम्मान पत्र अनि उपहार प्रदान गरेर सम्मान जनायाे भने एशिया कपकाे लागि चयन भएकाेमा इण्डिन फुटबल दललाई वधाइ पनि दियो। साेही अवसरमा ग्रेस फुटबल एकाडमीद्वरा पनि काेच क्रिस्पिन छेत्रीलाई स्मृति चिन्ह प्रदान गरेर वधाइ अनि सम्मान जनायाे। लुविस स्कूलका शिक्षिका नितु गुरूङले संचालन गरेकाे कार्यक्रममा अतिथिहरूलाई स्वागत जनाएपछि विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरे। यस अवसरमा बाेल्दै कोच क्रिस्पिन छेत्रीले मिरिक लुविस स्कूलकाे महिला फुटबल दलकाे स्थापना भएकाे घाेषणा गरे। उक्त दललाई फुटबल पनि प्रदान गरे। तिनले फुटबल खेलाडीहरूलाई दृढ संकल्प लिएर सपना साकार बनाउन मैदानमा उत्रिएर कठाेर परिश्रमकाे आवश्यक्ता पर्ने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ