drama Dankuti Dankuti Dong Dong
drama Dankuti Dankuti Dong Dong

नाटक डङ्कुटी डङ्कुटी डङ् डङ् डङ् मञ्चन गरिने

Share this news

विशिष्ट हास्य-ब्यङ्ग्यकार कृष्ण प्रधानद्वारा लिखित, कृष्ण बस्नेतद्वारा निर्देशित अनि कृष्ण गुरूङ र अन्य कलाकारहरूद्वारा अभिनीत नाटक डङ्कुटी डङ्कुटी डङ् डङ् डङ् मञ्चन गरिने भएको छ। उक्त नाटकमा सङ्गीत यूजेन लामाद्वारा सृजना गरिएको छ। सिलगढीमा नेपाली नाटक मञ्चन निरन्तरताको अभावलाई पूर्ण गर्न 12 वर्षपछि पृष्ठभूमि कला संस्थानद्वारा 2018 मा नाटक गलती कसको मञ्चन गरेको थियो। त्यसको 6 वर्षपछि सिलगढी नाट्य मेरा 2025 को उपलक्ष्यमा कानेखुशी परिवारद्वारा हास्य-ब्यङ्ग्य नाटक डङ्कुटी डङ्कुटी डङ् डङ् डङ् मञ्चन गरिने भएको छ। उक्त नाटक आगामी 10 सेप्टेम्बर, बुधबार साँझ साडे पाँच बजे दीनवन्धु मञ्चमा हेर्न पाइनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड