नाट्य कर्मी प्राज्ञ डा. पुरु लम्सालसित भेटघाट

Share this news

चम्पासरी नेपाली साहित्य परिषदले काठमाडौं प्रज्ञा प्रतिष्ठान सदस्य एवं नाट्य कर्मी डा. पुरु लम्सालसित साहित्य परिषदका सदस्यावर्गसित सौहार्दपूर्ण भेटघाट कार्यक्रमको आयोजना परिषदको कार्यालय बाबुवासा, मिलन मोडछेउमा गरेको थियो। यसै अवसरमा उनको आतिथ्यमा परिषदको मासिक कार्यक्रम पनि आयोजन गरियो। कार्यक्रममाअतिथिको बाहुलीबाट सरस्वती माताको फोटोमा माल्य अर्पण एवं दीप प्रज्ज्वलन गरी सरस्वती वन्दना गरियो। कार्यक्रमको अध्यक्षता परिषदकै प्रमुख सुषमा गुरुङले गरेकी थिइन्। आजको कार्यक्रममा गणेश शर्मा र मुना ब्राम्हणले खुबै राम्रो कविता पठन गरेका थिए। यसका साथै प्रमुख अतिथिद्वारा साहित्य अनि नाटकमाथि आफ्नो गहन बिचार व्यक्त गरेका थिए। आजको कार्यक्रम सौहार्दपूर्ण रहेको थियो। जसमा गणेश शर्मा, डा. सुकराज दियाली, मुना बराल, रत्ना चम्लागाईं, पवन निरौला, लीला छेत्री, मैतराज राणा, मीनु तामाङ, राहुल राई बोगिको, दिवाकर शर्मा ढुङेगोलको उपस्थिति थियो। उक्त कार्यक्रम पवन निरौलाद्वारा सञ्चालन गरिएको थियो भने लीला छेत्रीद्वारा धन्यबाद ज्ञापन गरिएको थियो।

Dr. Meeting with Puru Lamsal

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना