Dr. King Gunu Gharti's Assamese singing troupe was welcomed
Dr. King Gunu Gharti's Assamese singing troupe was welcomed

डा. किङ्ग गुनु घर्तीको आसामे गायन टोलालाई जनाइयो स्वागत

Share this news

बाघडुग्रामा आयोजित पाँचदिने गोर्खा मेलाको समापन कार्यक्रममा मिजोरमका डा. किङ्ग गुनु घर्ती र उनकोे टोलीमा रहेका आसामका गायन कलाकारहरूलाई स्वागत जनाइएको थियो। जसमा गोर्खा गौरव संस्थानको पहलमा यो टोलीलाई स्वागत जनाइएको थियो। उक्त टोली डा. किङ्ग गुनु घर्तीद्वारा लिखित अनि डुप्छेन लामाद्वारा सङ्गीतवद्ध हिन्दी र नेपाली गीतहरूको रेकर्डिङ्ग गर्न मिरिक आएको थियो। ती गीतहरूको रेकर्डिङ्ग सफलतापूर्वक गरिएको थियो।
मिरिकको क्रिस्टल अडियो रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग गरिएको हिन्दी गीतहरूको अलबम “बेवफा” र नेपाली गीतहरूको अलबम “मायालु”को नामले प्रसार हुनेछ।
भारतीय नेपाली कला अनि साहित्यमा मिजोरमका पर्याय डा. किङ्ग गुनु घर्तीले यसपटकको अलबमका लागि आसामका गायक-गायिकालाई लिएका छन्।
जसमा आसामको गुवाहाटीबाट सुष्मिता शर्मा र डोल्मा लामा, धेमाजी, शीला पत्थरबाट हरि नेवार, कुमारी कार्की, कामरुपबाट, मनु बराल निकासीबाट रहेका छन्। यी कलाकारहरूलाई नै गोर्खा मेलाको समापन कार्यक्रममा स्वागत जनाइएको थियो।
अर्कोतिर सङ्गीतकार डुप्छेन लामाले छोटो अवधिमा डा. किङ्ग गुनु घर्तीद्वारा लिखित हिन्दी र नेपाली तीसवटा गीतहरूमा सङ्गीत भरिसकेका छन् भने अझ छोटो अवधिमा पचास पुराउने लामाले बताएका छन्। आफुहरू भारतीय नागरिक भएकाले हिन्दी भाषाप्रति पनि प्रेम रहेकोले हिन्दी अलबम पनि निर्माण गरिरहेको डा. किङ्ग गुनु घर्तीले बताएका छन्। स्मरण रहोस् डा. किङ्ग गुनु घर्तीद्वारा अङिलेसम्म सात सय नेपाली अनि दुइसयभन्दा बढी हिन्दी गीतहरू निर्माण गरिसकेका छन्। जुन गीहरू चर्चित कलाकारहरूले गाइरहेका छन् भने नव प्रतिभाहरूलाई पनि मौका दिइरहेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ