Donor of lakhs of rupees on Animal Lover's Day

लाख रुपियाँको दाता जीवजन्तु प्रेमी दिवश

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): प्राणी जगतको कल्याण हेतु एक लाख रुपियाँको दान गरेको हुँ। जंगली पशुप्राणी, माछा अनि चराचुरुङ्गीहरुले पोखरीमा खेल्ने ठाउँ पाऊन् भन्ने मेरो सोच हो। अर्कोतिर पोखरी बनाउने तत्पर साथी भाइहरुलाई यो मेरो आर्थिक सहयोग पनि हो। नगद एक लाख रुपियाँको चन्दा दिने दिवस शर्माले यसो भनेका हुन्। पेशाले वन कर्मी 6 माईल बजारवासी दिवस शर्माको अर्को परिचय एकजना जीवजन्तु प्रेमीको पनि हो। सानो चिँडियाघरजस्तो लाग्ने उनको घर पालुवा जीवजन्तु भरिएको छ।
पछिल्लो दुई महिना लामो श्रमदान अनि चन्दा संग्रह गरेर चलिरहेको 6 माईल पोखरी जीर्णाद्धार कार्यमा सहयोग पुर्याउँदै उनले सर्वाधिक एइ लाख नगद अनुदान गरेपछि पोखरी संरक्षण समिति र जेएमसीको योजनाले छलाङ पार्न टेवा पुगेको विजय प्रधानले बताएका छन्।‌


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान