किडनी पीडितद्वयलाई सहयोग राशी प्रदान

Share this news

युनाइटेड क्रिश्चियन माइनोरिटी अर्गनाइजेसन (युसीएएमओ) -द्वारा मृगौला रोगी अनिमेश मोहरा अनि शिवानी गुरूङको परिवारलाई सहयोग राशी प्रदान गरियो। स्थानीय लिजाहिल अनि सिंगताम चियावारीबासी दुवै रोगीहरुको हाल कोलकातामा उपचार चलिरहेको जानकारी पाइएको छ। उनीहरुलाई आर्थिक सहयोग पुर्याउँदै युसीएएमओ-को पक्षबाट ५०/५० हजार सहयोग राशिको चेक प्रदान गरिएको सङ्गठन तथा मानरोरिटी बोर्ड चियरम्याम फादर डा. सोलोमन सुब्बाले जनाएका छन्। यसबारे बोल्दै उनले एकातिर अहिलेसम्म अन्य धर्म सम्प्रदायका सहयोगीहरुप्रति आभार व्यक्त गरे भने अर्कोतिर दुवैको उपचारमा लाग्ने खर्चमा सहयोग पुर्याउन चाहने मानिसहरुले युसीएएमओ-सित सम्पर्क गरिदिने अपील गरे।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन