मुख्यमन्त्रीको सम्बोधनपछि पैह्राे पीडितहरूलाई क्षतिपूर्ति वितरण

Share this news

मिरिक महकुमा अन्तर्गतका विभिन्न ठाउँमा गत 4 अक्टोबर विहान खेरी आएकाे विनाशकारी पैह्राेकाे चपेटकाे परेर प्रभावित बनेका पैह्राे पिडितहरूलाई साेमबार क्षतिपूर्ति वितरण गरियाे। अत्तर बङ्गालमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीकले मिरिक बजार सार्वजनिक भवनबाट भरच्युल सम्बाेधन गरेकी थिइन्। त्यसपछि मिरिक महकुमा शासक तेन्जी सिमकी ओगेन, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक खण्ड विकास अधिकारी, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, मिरिक पन्चायत समितिका चेयरम्यान कैलास खवास, मिरिक पन्चायत समिति सदस्य समीर राई, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, तृणमूल कंग्रेस युवा जिल्ला उपाध्यक्ष विकास सुब्बालगायत अन्य पदाधिकारी आदिले मिरिक महकुमा अन्तर्गत ग्राम पन्चायत क्षेत्रका 358 अनि मिरिक नगरपालिका क्षेत्रका 300 पैह्राे पीडितहरूलाई एक लाख बीस हजार रूपियाँ प्रदान गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड