Dipu and Pempa of IGJF acquitted of NDPS charges

आइजीजेएफका दिपु र पेम्पा एनडीपीएस आरोपबाट मुक्त

Share this news

एक ऐतिहासिक र सत्य–न्यायको विजयको रूपमा, माननीय जिल्ला अदालतले IGJF का सदस्य श्री दिपु थापा र श्री पेम्पा(फुच्चु) भूटियालाई NDPS ऐन अन्तर्गत दर्ता गरिएका सबै आरोपबाट मुक्त गरेको छ। साधारण दिनबाट सुरु भएको उनीहरूको जीवन, दार्जीलिङ पुलिसद्वारा बनाइएको एउटा झूटो मुद्दाका कारण भयो र दुःखले भरिएको महिनामा परिणत भयो।BGPM द्वारा फैलाइएको ती झूटो आरोपहरूले न केवल उनीहरूको प्रतिष्ठामा आँच पुर्‍यायो, तर व्यक्तिगत र व्यावसायिक रूपमा पनि गहिरो पीडा दिएको थियो।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन