सभासदद्वारा जीर्ण प्राथमिक पाठशालाको भ्रमण

Share this news

जीटीएको पंखाबारी अम्बटे लङ्भ्यु समष्टिका सभासद कल्पना प्रधानले बिहीबार मकैबारी चियाबगान अन्तर्गत कैलापानी अनि यहाँको कोदोबारी गाउँमा अवस्थिनत जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन्। तिनले सर्वप्रथम यहाँको कैलापानीको एघार घर पैह्रो पिडितहरूको पुनर्वासको निम्ति भइरहेको जमीनको समस्या विषय बुझ्न अनि पिडित परिवारहरूसँग भेट्न आइन औ तिनले बगान कर्तृपक्षसँग यसबारे कुराकानी गरिन्। त्यसपछि तिनले यहाँको जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन् तथा यसै विद्यालयका शिक्षक शिक्षिकाहरूसँग भेट गरेर स्कूलको समस्याबारे जानकारी लिइन्। यस अवधि तिनले आफ्नो पक्षबाट स्कूल भवन निर्माणको निम्ति सम्बन्धित विभागसँग कुरा राखेको औ अवश्यनै विद्यालय भवन निर्माण हुने प्रतिश्रुति दिइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड