died in a terrible road accident
died in a terrible road accident

भयानक सडक दुर्घटनामा एक बाइक चालक उत्तम क्षेत्री (३८) को गयो ज्यान

Share this news

डुवर्सको मदारीहाट पुलिस थाना ठिक अघिपट्टि शुक्रबार राति ८ बजेतिर भएको भयानक सडक दुर्घटनामा एक बाइक चालकको घटनास्थलमै दुखद मृत्यु भएको छ। मृतकको पहिचान मदारीहाटको सुभाष नगर ४ नम्बर निवासी उत्तम क्षेत्री (३८) को रूपमा चिन्हित गरिएको छ। पुलिस स्रोतका अनुसार बाइकमा घर फर्किँदै गर्दा बाटो काट्ने क्रममा एउटा कारले मोटरसाइकललाई जोडले ठक्कर दियो। फलस्वरूप उत्तम क्षेत्री सडकमा पछारिए, ठक्कर यति जोडदार थियो कि उनको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि क्षेत्रमा उत्तेजना सृष्टि भएको थियो। मदारीहाट थानाका पुलिस घटनास्थलमा पुगेर उक्त शवलाई उद्धार गरी अघिल्लो प्रक्रियासहित अनुसन्धानमा जुटेको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित